रोचक

बच्चा न‘हुने महिलालाई बच्चा हुने, ब”नाइदिने भन्दै पं/डित आफैं जुटेपछि…

बिवाहित जोडिको बच्चा हुनु एक जैविक प्रकृया हो । यो प्रकृया असन्तुलित भए बच्चा नहुनसक्छ । यसका लागि चिकित्सा विज्ञानले केही उपायहरु समेत पत्ता लगाएको छ । तर कोही कोही धार्मिक अनुष्ठानमा बिश्वास गर्छन् ।

शक्तिपीठ र बाबाहरुको भर पर्छ न्भारतमा भने अचम्मको घटना भएको छ । बच्चा नभएको भन्दै आएकी महिलालाई बच्चा हुने बनाइदिने भन्दै बाबा आफैं जुटेको पाइएको छ । घटना उत्तर प्रदेशको राजधानी लखनऊ को हो ।

त्यहाँ काले बाबा नाम गरेको एक मानिस थिए । जो यस मामिलामा त्यहाँ चर्चा पाएका थिए । आजतकमा छापिएको समाचार अनुसार स्थानीय व्यक्तिले सूचना पाएपछि घटनास्थलमा पुगे । संसारमा कहिले काँही निकै अचम्म लाग्दा खबर आउने गर्छन ।

हालै स्पेनवाट यस्तै अनौठो समाचार आएको छ । स्पेनमा एक गोरी महिलाले कालो बच्चा लाई जन्म दिएपछि आफ्ना श्रीमानलाई अनौठो आ’रोप लगाइन् । पति पत्नीमा निकै हार्दिकता थियो ।

तर जव महिला सुत्केरी भइन् सबै माहौल एकाएक परिवर्तन भयो । उनले बच्चा देखेपछि कसैले नसोचेको आरोप पतिलाई लगाइन् । आफुले कालो वर्णको बच्चा जन्माएपछि ति महिलाले श्रीमानलाई अरु कुनै कालो वर्णको महिलासंग सम्पर्क राखेको आरोप लगाएकी छन् ।

यो घटना जामोरा (सपेन) को अस्पतालमा केही समय अघि सम्म सबै ठिक थियो । एकै छिनमा अस्पतालमा हल-चल भयो । महिलाले जन्म दिएको बच्चा गोरो थिएन ।

त्यो कालो रङ्गको थियो । यस्तो थाहा पाएपछि महिला आफ्ना पतिसङ्ग रिसा’इन । लेवर रूममा बच्चा को जब सम्पूर्ण सानो शरीर बाहिर आयो,डाक्टरले चाँडै पत्ता लगाए कि बच्चा एकदम सही छ, एक कालो केटा ।

उनको स्वास्थ्यमा कुनै समस्या छैन । तर जब चिकित्सकले उनलाई बच्चा हातमा दिए उनी बच्चा देखेर अचम्म परिन् । उनले अचम्मको ब्यवहार पनि देखाइन् । उनले तुरुन्तै आफ्नो श्रीमानको हात तान्दै भनिन, की कुकुर ! यो कस्को छोरो हो, मलाई थाहा थियो कि तिमीले मलाई धोका दिइरहेका छौ ।

हेर त यो तिमीले यो के गरेका छौ । श्रीमतीले यसो भन्दा उनका श्रीमान छक्क परेर उनको अनुहारमा हेरीरहेका थिए ।अवस्था यस्तो आयो की त्यहाँ वि’वाद समेत बढ्यो । बि’वाद बढेपछी उनलाई मेडिकल टोलीले कोठा छोड्न भन्यो ।

पक्कै पनि, उनीहरूलाई त्यहाँ के हुँदैछ भनेर बुझ्नको लागि सजिलो थिएन।एक चिकित्सकले भने,’पतिले काली केटिसङ्ग सम्पर्क गर्दा श्रीमती ले कालो बच्चा जन्मा’उदिनन त्यसैले महिलाले भनेका कुराहरुको कुनै मतलब भएन । हामीले हाँस्नु पनि सकेनौ तर उनको कुरो हासो लाग्दो नै थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close