समाचार

छोरी लिएर फ रार भएका श्रीमान् झापा आउँदै,माइजुले खोलीन् उनीहरुको यस्तो भ यानक कारण (भिडियो हेर्नुस्)

झापा बस्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका थिए ।श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् ।

१३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

उनले श्रीमान एकजना आफन्तको घरमा आएको थाहा पाएर गएकी थिइन् तर श्रीमानलाई उनले त्यहाँ भेट्न पाइनन्।पछि फोन गर्दा श्रीमानले किन त्यहाँ गएको भन्दै थ र्काएका थिए।

फोनमै श्रीमानले दोनुसंग भेट्न आउने कुरा बताए ।दोनुले आफुसंगै छोरीलाई पनि लिएर आउन भनिन् ।उनी आउने हो भने सबै कुरा छर्लङ्ग हुने र आफुलाइ कु कुरको सरह गरेको व्यवहारको पनि पर्दाफास हुने बताइन् ।श्रीमान र छोरी दुवै आएर अगाडि बसेर कुरा गर्दा छर्लङ्ग हुने भन्दै उनले फोनमै श्रीमानलाई जसरीपनी आएर कुरा गर्न भनेकी छिन् ।

दोनुको अनुसार श्रीमान आज गाडी चड्ने र भोलि झापा आउने र आएर भेटेरै कुरा गर्ने श्रीमानले भनेको बताइन् ।श्रीमानले लकडाउनले गर्दा काठमाडौमै बसेको भनेको तर त्यो कुरा आफुलाई झु टो लागेको दोनुले भनिन् ।श्रीमानले छोरीलाइ मात्र लगेको र अरु छोराछोरीलाई नहेरेको भएर आफुलाइ दुख लागेको पनि बताइन् ।

उनकी माइजुको अनुसार आफुलाइ तेस्तो केही जानकारी नभएको बताइन् ।दोनुको पेटमा बच्चा आएदेखि उनिहरु बीच केही खटपट भएको र गएको २ वर्षदेखि दोनुको श्रीमान सम्पर्क बिहिन रहेको उनले बताइन् ।माइजुको अनुसार दोनुका श्रीमान आउने भनेको तर नआएको र केही खर्च पनि नपठाएको हुँदा दोनुको बिचल्ली भएको बताइन् ।

दोनुकी जेठी छोरी कहिले गाउँकै केटासंग होटेलको बे डमा भेटिने,कहिए पथरीको जं गलमा गा जा पिइरहेको भेटिने हुँदा कहिलेकाहीँ छोरीलाई पि टेको कुरा पनि खोलिन् ।

साना नानीहरु आफ्ना छोराछोरी नभएको भन्दै श्रीमानले झ गडा गर्ने गरेको समेत हामीले पायौं ।यसरी ती छोराछोरी अर्कैसंग सु तेर जन्मेका हुन् भन्दै आफुलाई थ र्काउने कुरापनि उनले जिकिर गरिन्।आफुलाई घर सम्हाल्न निकै गाह्रो परेको हुँदा श्रीमान र छोरी खोज्न उनी रु दै गुहार माग्दै छिन् ।

भिडियो हेर्नुस् :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close