समाचार

ग’ र्भ रोक्न को लागि नयाँ तरिका , यो निकै प्रभाबकारी भएको डाक्टर को दाबी ।

अनिच्छुक ग’र्भबाट बच्नका लागि ग’र्भनिरोधक औषधी र कण्ड’मको प्रयोग गरिन्छ । यद्यपी, अब महिला ग’र्भनिरोधकका यी पुरानो तरिकालाई छोडेर नयाँ तरिकातर्फ अघि बढिरहेका छन् ।

इंगल्याण्डको नेशनल हेल्थ सर्भिसका अनुसार आजकाल धेरैजसो महिला ग’र्भधान रोक्नका लागि नयाँ विकल्पको अनुशरण गरिरहेका छन् । नयाँ तरिका अपनाउने महिलाको संख्या सन् २००७ मा २१ प्रतिशत थियो जुन सन् २०१७ सम्ममा ३९ प्रतिशत पुगेको छ ।

महिलाहरु अब दैनिक रुपमा सेवन गर्नुपर्ने पिल्स वा क’ण्डमको प्रयोगबाट बच्न चाहन्छन् । उनीहरु लामो समयसम्म टिक्ने ग*र्भ’निरोधक तरिका अपनाइरहेका छन् ।

ग*र्भधान रोक्ने नयाँ तरिकाः

लामा समयसम्म टिक्ने यी ग’र्भनिरोधक विकल्पलाई ‘लंग एक्टिङ रिवरसिबल कन्ट्रासेप्शन’ भनिन्छ ।

यसलाई पिल्स जस्तो दैनिक खानुपर्ने आवश्यक छैन । एकपटक लगाएपछि यसले लामो समयसम्म असर देखाउँछ ।

यी विभिन्न प्रकारका हुन्छन्ः

– कपर कोइल वा इन्ट्रायूटरिन डिभाइस (आइयूडी) – यो प्लाष्टिक र तामाको उपकरण हो जसलाई महिलाको पा’ठेघरमा राखिन्छ ।

– हर्मोनल कोइल वा इन्ट्रायस्टरिन सिस्टम (आइयूएस) – यो त् आकारको सानो उपकरण हुन्छ जसले एक प्रकारको ह’र्मोनको निष्काशन गर्छ । यसलाई पनि पा’ठेघरमा राखिन्छ ।

– इम्प्लान्ट ; यो पनि एक प्रकारको मेडिकल उपकरण हो जसलाई महिलाको हातमा फिट गरिन्छ ।

– सूई ‘यद्यपी, ४४ प्रतिशत महिला आज पनि ग’र्भनिरोधक चक्कीको प्रयोग गर्छन् । तर यो आँकडा १० वर्षमा निकै खस्किएको छ ।

महिला नयाँ विकल्प तर्फ आकर्षित हुनुको कारण के हो त ?

ग’र्भनिरोधका विभिन्न विकल्प छन् र महिला लामो समयसम्म टिक्ने र हर्मोन रहित विकल्प प्रयोग गरिरहेका छन् ।

डाक्टरका अनुसार महिलाहरुले यसबारे एक आपसमा सल्लाह गर्ने गर्छन् र यसबारे जानकारी प्राप्त गर्छन् । डाक्टर भन्छन्, ‘ग’र्भनिरोधबारे जो महिलाको अनुभव राम्रो रह्यो, उनीहरुले आफ्ना साथीलाई पनि यसबारे सुझाउँछन् ।’

रोज २५ वर्ष पुगिन् र स्पेनमा बस्छिन् । उनी चक्कीको साटो कोइलको प्रयोग गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘म गर्भनिरोधको एक स्थायी विकल्प चाहन्थें । सधैं यसबारे नै सोचिराख्न म चाहन्नथें ।’

यस्तै २७ वर्षीया सारा भन्छिन्, ‘चक्कीसँग नाटक हुन्छ । कहिलेकाँही औषधी खान बिर्सिए गर्भ रहने खतरा हुँदा मन आत्तिरहन्छ ।’

ग’र्भनिरोधका यी नयाँ तरिका लोकप्रिय हुँदै गएको छ । डाक्टरले यस्ता साधनलाई थप प्रभावकारी पनि बताउने गर्छन् ।

तर यौ*न संक्र’मणबाट बच्नका लागि कण्ड’म एकमात्र विकल्प हो ।

नयाँ तरिका कति प्रभावकारी ?

पर्ल इन्डेक्सले ग*र्भ निरोधका विभिन्न तरिकाको असरबारे पत्ता लगायो । यदि कोही यसको गलत तरिकाले प्रयोग गरिरहेका छन् भने ग’र्भधारणको सम्भावना बढ्ने गर्छ । पर्ल इन्डेक्सका अनुसारः

– इम्प्लान्ट – दुई हजारमध्ये एकको ग,र्भधारणको सम्भावना

– आईयूएस – पाँचसय मध्ये एक

– आइयूडी – सयमध्ये एक

– जबकी चक्की खाने १० महिलामध्ये एकजना ग,र्भवती हुने सम्भावना रहन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close