समाचार
युवकसंग रिसोर्टमा पुगेकी युवती जब राति चिच्याएर……

१८ वर्षीया एक युवतीलाई उनका दुई साथीले जागिर पाइन्छ भन्दै कन्सल्टेन्सी एक ब्याक्तिलाई भेट गराए। उनीहरु बानेश्वरको एक रेस्टुरेन्टमा भेटेका थिए। उनीहरुले त्यहीँ खाजा खाए।
ती युवती पनि कामको खोजीमा थिइन्। भेटिएका ति ब्याक्ति निक्कै फरासिला थिए। उनले ती युवतीलाई जागिर दिने पक्कापक्की झैँ गरे।
जागिरका लागि अन्र्तवार्ता लिनुपर्ने भन्दै उनले ती युवतीलाई एउटा रिसोर्टमा पु¥याए। उनले रिसोर्टमा कोठा बुक गर्दा ती युवतीलाई साली भने। अन्य दुई युवती भने पछि आउँछु भन्दै हिँडे।
रिसोर्टमा युवती एक्लै भएपछि अन्तर्वार्ताको साटो उनी म’दि’रा पि’उन थाले। ती युवतीले पटक–पटक अन्तर्वार्ता लिन आग्रह गर्दा ‘पख न, पछि लिउँला’ भन्दै राखेका थिए।
बेलुका ती युवती चि’च्या’एपछि रिसोर्टका कर्मचारीले उनीमाथि कर णी प्रयास भएको चाल पाए। आफ्नो पोल खुल्ने भएपछि उनि राति २ बजे नै रिसोर्टबाट भागेका थिए।
महिला रिसोर्टबाट फर्किएपछि महानगरीय प्र्रहरी परिसरले उनलाई पक्राउ गरेर कर णी गर्न खोजेको आरोपमा अनुसन्धान गरिरहेको छ। फाइल तस्विर