रोचक
आफ्नी प्रेमिकासंग होटलमा पुगेर….

गुजरातको अहमदाबादबाट एक अचम्मको घटना सार्वजनिक भएको छ । जहाँ एक युवकको यौ न स’म्प’र्कको क्रममा फेबुकल प्रयोगको कारण मृत्यु भएको थियो।
घटनामा यो भनिएको छ कि मृतक युवकले यौ’न स’म्ब’न्ध राख्नको लागि क’न्ड’म थिएन त्यसैले उनले अफ्न निजि पार्टमा फेबुकल लगाएर आफ्नो हुने वाला श्रीमती जो संग मग्नी भै सकेको थियो उनै युवतीलाई लिएर एउटा होटलमा पुगेका थिए । फेबिकल च’प्का’एका कारण उनको अ’ङ्गले त्यसलाई समस्या बनाउंदा उनको मृत्यु भयो ।
प्रहरीका अनुसार मृतक २५ वर्षका थिए र आफ्नो पूर्व मंगेतरसँग होटल गएका थिए। यस बाहेक प्रहरीका अनुसार मृतक र उनकी प्रेमिका ला’गु’औ’ष’ध थिए प्रयोग गर्ने गर्थे ।
होटलमा उनीहरु जानु अघि होटल सम्म २ युवती थिए ति मध्य एक युवती होटलमा बसिन भने अर्की युवती स्कुटरमा फर्किएकी थिईन । घटनाको बारेमा अहिले प्रहरीले अनुसन्धान गर्दै छ ।
घटनाको भोलि पल्ट ति युवक बाहिर एक टावरको नजिकै बे’हो’स अवस्थामा भेटिए त्यसपछि उनलाई उनकै साथीले घर पुर्याएका थिए । मृतकका आमा बुबाले सोचेका थिए कि उनी ड्र ‘ग्स लिइरहेका थिए, जसको कारण ऊ बे’होश भएको हुनुपर्छ। तर जब उनी लामो समय सम्म होसमा आएनन् त्यसपछि उनको परिवारले उनलाई अहमदाबादको सिभिल अस्पतालमा लागेका थिए। जहाँ उनको मृत्यु भयो।