मनोरंजन

पारस शाह बनेका भरत मनी पौडेललाई देख्ने बित्तिकै किन खुशी हुन्छन सन्तोष पन्त ? खुल्यो तितो सत्य – भिडियो सहित

अहिले ‘कमेडी च्याम्पियन सिजन २’ को निकै चर्चा छ । शनिवार प्रसारण भएको कमेडी च्याम्पियनको एपिसोडमा दुई फरक प्रस्तुती भए ।

भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन् । पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको प्रस्तुति उत्कृष्ट थियो । सुरुवातदेखि निकै चर्चामा आएका भरतमणिले पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएपछि धेरैले मनपराएका छन् ।

यस्तै कमेडियन बिक्की अग्रवालले दिएको प्रस्तुति भने धेरै फरक थियो । बिक्कीले प्यान्टोमाइम गरेका थिए । प्रतिस्पर्धाको अन्तिममा आएर बिक्कीले प्यान्टोमाइमको प्रस्तुती दिदा कोही हासेनन् । उनको प्रस्तुती रमाइलो नै थियो । उनको प्रस्तुतीपछि सबै ३ जजले राम्रो प्रशंसा गरे ।

तर जज सन्तोष पन्तले प्रस्तुती खासै राम्रो नभएको बताए । यही बिषयमा पुन्य गौतम र तिलक कार्की यानिकी नेपाली चार्लिले आफ्नो बिचार राखेका छन । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close