समाचार

पिडित श्रीमानको बयान : बिवाह गरेको ३ दिनमै श्रीमतीले….

हेटौंडाको २७ वर्षीय एक पुरुष, जो तीन वर्षदेखि आफ्नै श्रीमतीबाट हिं’सा’को शि’का’र बन्दै आएका छन्। पुरुष प्रधान समाजमा महिला हिं’सा’को अनेकौं घटना सुन्ने गरिएकोमा पछिल्लो समय पुरुष हिं’सा’को घटना पनि हुन थालेका छन्।

त्यस्तै एक घटनाको शि’का’र बनेका हुन्–कृष्णप्रसाद (नाम परिवर्तित)। ०७५ साल फागुनमा मागी विवाह गरेका उनले गएको ३ वर्षमा श्रीमतीबाट मा’न’सि’क मात्रै नभएर शा’रि’रि’क हिं’ ‘सा पनि सहेका छन्।

विवाह भएको तेस्रो दिनबाट नै सुरु भएको उनीहरुबीचको म’नमु’टाव ३ वर्षसम्म एक अ’दृश्य हिं’सा’को रुपमा निरन्तर चल्दै आएको छ। विवाह गरेर सुन्दर वैवाहिक जीवनको सपना देखेका कृष्णप्रसादलाई विवाह भएको तेस्रो दिनमै श्रीमतीले आफूलाई डिभोर्स दिएर अर्को विवाह गर्न आग्रह गरेकी थिइन्।

तर एकपटक जोडिसकेको सम्बन्धलाई तो’ड्न हुदैन भन्ने सोचले आफूले डिभोर्स नदिएको कृष्ण बताउँछन््। अहिले उनीहरुको एक वर्षको छोरा पनि छ। हुर्किँदै गएको छोरासँगै उनीहरु दुईबीचको विवाद पनि दैनिक बढ्दै गएको छ।

शनिबारको मात्रै कुरा हो, जब कृष्णको श्रीमती केही दिनको माइत बसाइपछि हेटौंडा फर्किएकी थिइन्। श्रीमती आइपुगेको थाहा पाउने बितिकै कृष्ण हतारिँदै लुक्ने ठाउँ खोज्दै थिए। लुक्ने ठाउँ कही नपाएपछि कृष्ण लामो समयसम्म शौचालयमा गएर लुकेर बसे। उनी यसरी श्रीमतीसँग ड’राउनुको कारण केहीदिन अघि घटेको घटनाले गर्दा हो।

केहीदिन अघि कृष्ण र उनको श्रीमतीको झ’गडा भएको थियो। श्रीमानलाई आफ्नो अगाडी अनुहार नदेखाउनु भन्दै अनेक अप’श’ब्दले गा’ली ग’र्ने उनले कृष्णको रिसले छोरालाई पि’टे’की थिइन्।

यही विषयमा वि’वा’द हुँदा कृष्णलाई उनको श्रीमतीले इँ’टा’ले प्र’हा’र गरेकी थिइन्। श्रीमतीले प्र’हा’र गरेको इँ’टाले उनको टाउकोमा ग’म्भी’र चो’ट ला’ग्यो। इँटाले श्रीमानलाई प्र’हा’र गरेर उनी आफू ढो’का ल’गाएर भित्र सुतिन्। कृष्ण भने एक्लै भोको पेट घर बाहिरको बेञ्चमा सुते। यो सिलसिला एक हप्तासम्म चल्यो।

कृष्णले एकहप्तासम्म खान पाएनन्। नि’म्नव’र्गीय भएकाले उनले दैनिक बाहिर किनेर खान पनि सकेनन्। कहिलेकाही उनलाई साथीहरुले खुवाए त कहिले उनी भोकै बसे।

कृष्णको घर हेटौंडा बजारबाट अलि भित्र पर्छ। उनले हेटौंडा बजारमै सामान्य काम गर्ने हुँदा बजारमा नै डेरामा बस्छन्। उनको श्रीमती पनि कृष्णसँगै बस्छिन्। बिहे भएको ३ वर्षमा अहिलेसम्म श्रीमती आफुसँग खुसी भएको ३÷४ पटकको मात्रै याद भएको उनी बताउँछन्।

‘उसले अहिलेसम्म केही मागेको पनि छैन। किन सधै यस्तो गर्छिन् भन्ने कुरा मैले आफैले अहिलेसम्म बुझ्न सकेको छैन,’ कृष्णले भने। बिना गल्ती पनि श्रीमानमाथि सधै ख’निने उनको श्रीमतीले धेरै पटक कृष्णको पुरा परिवारलाई मा’र्ने ध’म्की’स’मे’त दिएकी छन्।

‘मलाई सधै अनुहार नदेखा भनेर गा’लि ग’रि’रहन्छिन्। उनको अगाडी गएपनि गा’ली खा’न्छु नगएपनि खा’न्छु। म अगाडी जादा रिसले कतिपटक चु’रो’ट खा’इ’न्’ उनले गुनासो गरे। कृष्णले केही समयअघि मात्रै श्रीमतीले चु’रो’ट से’व’न ग’र्ने ग’रेको थाहा पाएको बताए। परिवारलाई र उनलाई मा’र्ने ध’म्की’ दिने, दैनिक झ’ग’डा ग’रेर मा’न’सि’क त’ना’ व दिने, खाना खान र कोठामा सु’त्न न’दिने र हा’त’पा’त गर्ने गरेको कृष्णको भनाइ छ।

श्रीमतीले एकदिन त आफ्नो माया बुझ्लिन भन्ने आशमा बसेको उनी बताउँछन् । ‘न मा’न’सि’क बिरामी भएको होकि भनेर मैले अस्पताल पनि लैजान खोजे तर उनी उल्टो रि’सा’इन्। यतीकै ठिक होलिन् की भन्ने आशमा बसेको छु तर उनले सधै डिभोर्स माग्छिन्। सानो छोरा छ, उसलाई बाउ आमामा बाँड्न मन छैन, उनले भने, ‘न त उनलाई छोड्न नै मन छ। त्यसैले मैले डिभोर्स दिन सकेको छैन।’

कृष्णमाथि अन्याय भएको भन्दै उनको श्रीमतीलाई माइती पक्षले पनि सम्झाउने गरेका छन्। तर कृष्णले गर्दा आफ्नै माइती पक्ष पनि आफ्नोवि’रु’द्वमा भएको भन्दै उनले थप झ’ग’डा गर्ने गरेकी छिन्। थाहा खबरमा सिर्जना नेपालले यो समाचार लेखेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close