समाचार

तालिबानको सत्तामा महिलाहरु बच्चा जन्माउने मेसिन मात्रै हुनेछन्’ : अभिनेत्री वारिना हुसैन

अफगानिस्तानमा जन्मिएकी अभिनेत्री वारिना हुसैनले तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरुलाई बच्चा जन्माउने मेसिन मात्रै बनाइने भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

उनले तालिबानको राजपछि अफगानी महिलालाई बच्चा जन्माउने मेसिन मात्रै बनाइने र युवाहरुको मानसिकतामा घृणा र बदलाको भावना मात्र भरिने बताएकी हुन् ।

रिपोर्टका अनुसार अभिनेत्रीले युनाइटेड नेशनलाई महिलाहरुको सुरक्षाका लागि अपिल गरेकी छन् ।

अफगानिस्तानको वर्तमान अवस्थाले २० वर्ष पहिले युद्धको समयमा उनीसहित उनका परिवारलाई देश छोड्न बाध्य बनाइएको क्षण याद आएको उनले बताएकी छन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close