प्रमुख समाचार

काठमाडौंको यो ठाउँमा खोलिएको छ कोठी, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था

काठमाडौ । ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीलाई पनि छक्क पारेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो ।

युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर त्यहाँ लगिने गरेको अनुसन्धानवाट खुलेको छ । यति ब्यवस्थित गरिएको छ कि ग्राहकहरुलाई भित्र प्रवेश गर्न पासकोर्डको ब्यवस्था गरिएको पाइएको प्रहरीले जनाएको छ ।

ललितपुरको मुख्य बजार पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले यस्तो ब्यवसाय गरेको फेला परेको हो । प्रहरीले ति महिला सहित ७ जनालाई पक्राउ गरेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close