समाचार

श्रीमान छाडेर ५ बर्ष कान्छाे कलिलाे श्रीमान रोज्दा भयो बुढेसकालमा बि’च’ल्ली ( भिडियो सहित)

प्रेममा उमेर जात , धर्म केही पनि हेरीन्न भन्ने उदाहरण हो पङकज भट्टराई र बिन्दु भट्टराईको जोडी । मात्र २६ बर्ष पुगेका पङकज भने ३५ माथि कि आफ्नो आमा बुबाको सहमती बिना बिन्दु भट्टराई सँग प्रेम सम्बन्ध मा थिए । उनी हरु श्रीमान श्रीमती भए र बसेको १ बर्ष भयो।

बिन्दु भट्टराई पहिले नै बिवाहित हुन । जसले श्रीमान लाई छाडेर २६ बर्षको ठिडाे रोजीन। कहानी भने- दुबै जना सुनसरी को धरानमा बस्दै अाएका थिए, पङकज पेशाले ले शिक्षक हुन । केही समय पहिले नेपाल भर शिक्षकले पसल मा चो’रेको भन्ने ह’ल्ल’का अभि’युक्त पनि यीनै शिक्षक हुन।

केही समय को प्रहरी हि’रासत बाट पङकज छुटे भने बिन्दु लाई जेल चलान गरीयो। उनीहरु बीचको उमेर फरक रहे पनि प्रेममा रहेका थिए । बिन्दु ले रुद्रै भन्छिन- “धेरै पटक हामी लाई परिवारले मान्दैन, अब भने सँगै नबसुम” भन्दा पनि श्रीमान को कारण ले बसेको त्यो तितो अनुभव सुनाईन।

श्रीमान ले भने जेल बाट छुटन साथ आफ्नो सबै सरसामान लिएर फ’रार भएका थिए । तर उनले आफ्नो केही जोर कपडा ल्याउ आफन्त लाई काेठामा जान भन्दा काेठामा कुनै पनि सामान नरहेको खबर पछी मात्र थाहा भयो। कुनै पनि हातलमा छाडदिन भन्ने ले आज छाडे पछी बुडेसकालमा दुख पाएकाे गुनासो गरिन थप सामाग्री तलको भिडियाेमा:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close