समाचार

लाउरेकी श्रीमती भगाएका खलासी चितवनबाट एउटै कोठामा रगेंहात भेटीए…..

लाउरेकी श्रीमती भगाएका खलासी चितवनबाट एउटै कोठामा रगेंहात पक्राउ परेका छन् । असारको ७ गतेबाट बेपत्ता भएकी स्मृति थापासगं उनी सगैं बसेको अवस्थामा रगेंहात पक्राउ परेका हुन् ।

सञ्चारकर्मी उनका श्रीमान गोविन्द थापा र प्रहरीको सयुंक्त टोलीले स्मृतिलाई चितवनको भरतपुर महानगरपालिका वडा नं १७ कृष्णनगरबाट फे’ला पारेको हो । स्मृतिका अनुसार उनी घरबाट भा’गेपछि २ दिन साथीको घरमा बसेको बताएकी छिन् ।

त्यसपछि चालक साउन ११ गते साजन बसेललाई आफैले बोलाएर सगैं बसेको बताएकी छिन् । उनले आफुहरुबीच प्रेम रहेको र श्रीमान र परिवारले हेला गरेका कारण घर छोडेको बताएकी छिन् । उनी ग ‘र्भवती समेत छिन् । दुवैलाई स्थानीय एक प्रहरी कार्यालयमा बुझाउने तैयारी भईरहेको छ ।

यो पनि केही समय अगाडी बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थि

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close