समाचार

बलिउडमा कामको लोभ देखाएर युवती लाई पो’र्न भि डियो खेलाएको आरोपमा यी हिरोइन प’क्राउ

काठमाडौं । केही हप्ता अघि मुम्बइ पुलिसले पो’र्न भि डियो बनाएको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा लाई पक्राउ गरेको थियो । त्यसपछि पो’र्न फिल्मको यो केसमा कैयौं अभिनेत्रीहरु पनि मुछिएका छन् । यही बीचमा पश्चिम बंगाल पुलिसले एक अभिनेत्री लाई पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ गरेको छ । कोलकाता पुलिसले मोडल तथा अभिनेत्री नन्दिता दास लाई प’क्राउ गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

नन्दिता वयस्क वेब सिरिजमा काम गर्छिन् । नन्दिताको साथमा उनका सहकर्मी मैनाक घोष लाई पनि प’क्राउ गरिएको छ । यी दुईले नयाँ युवतीहरु लाई वेब सिरिजमा काम दिने र

बलिउडमा समेत ब्रेक दिने लोभ देखाएर तथा धम्क्याएर समेत जबरजस्ती पोर्न भिडियो बनाउने गरेको आरोप छ । नन्दिताले स्वयं पनि अश्लील फिल्ममा काम गरिसकेकी छिन् जसमा उनको नाम न्यान्सी भाभी थियो ।

नन्दिता र मैनाक विरुद्ध २६ जुलाइमा २ युवा मोडलले उजुरी दर्ता गराएका थिए । त्यसपछि पुलिसले यी दुईलाई घरबाटै प’क्राउ गरेको हो । उजुरी दिने एक मोडलले बेलीगंज स्थित एक स्टुडियोमा जबर जस्ती आफ्नो न’ग्न भिडियो खिचिएको बताएकी छिन् । उनले सहरको न्यू टाउन होटलमा आफ्नी एक साथी लाई पनि जबर जस्ती वयस्क भिडियोमा काम गराइएको बताएकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close