समाचार

दिनभरी अर्कै केटा संग सु;तेर आउथि राति एकलै सुत्थी – कस्ति नारि . एस्तोलाइ के भन्नु हुन्छ?

दिनभरी अर्कै केटा संग सु;तेर आउथि राति एकलै सुत्थी – कस्ति नारि . एस्तोलाइ के भन्नु हुन्छ?
विवाह पछि।

श्रीमान र श्रीमतीबीच हुनुपर्ने सम्बन्ध भएन भन्दै एक पुरुष मिडियामा आएका छन । उनले संगै एउटै विस्तरामा हुँदा पनि आफुहरुबीच कुनै सम्बन्ध राख्न नचाहने श्रीमतीको ब्यवहार भने शंका लाग्दो रहेको श्रीमानको भनाई छ।

२ वर्ष सम्म त्यस्तो सम्बन्धमा रहेकी श्रीमती अहिले छोडेर हिँडेपछि श्रीमान मिडियामा आएका हुन् । उनीहरुको एक सन्तान पनि छन् । दुई वर्ष देखि आफुसंग सम्बन्ध राख्न नचाहेकी महिला गीता गाहा (वुटवल) हराएकी हुन्।

उनका १० वर्षका छोरा छन् । गीताको श्रीमानले आफु समस्यामा परेँ भन्दै न्याय चाहियो भनेका छन् । डेढ महिना देखि श्रीमती कहाँ छन् भन्ने थाहा पाउन नसकेपछि अन्त्यमा मिडियाका सहारा लिन आएको बताएका छन् । ५ मा पढ्ने छोराले बारम्बार आमा खोज्ने गरेको पनि बताएका छन् ।

श्रीमती हराए पछि मात्र आफुले श्रीमतीको अरु कुनै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएको बताएका श्रीमान घरमै भएको बेलामा उनी घर छोडेर हिँडेको बताए । त्यो दिन विहानै देखि यता र उता गरिरहेको थियो, उसको हिड्ने योजना रहेछ श्रीमान भन्छन्, हाम्रो बोलचाल राम्रोसंग नभएको २ वर्ष भएको थियो।

अर्कोसंग लागेर होला घरमा आएर सबैसंग वि वाद गर्ने गर्थिन, आमाबुवालाई खाना पनि पकाइदिन्थनन् । त्यही भएर बोलचाल नै थिएन । उनका श्रीमान ग्रिलको काम गर्ने गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close