प्रमुख समाचार
हनि सिंह युवतीसँग रं’गेहात समातिएपछि पत्नीलाई र’क्सी’को बोतलले हि’र्का’ए, श्रीमतीले हा’लिन् मुद्दा

चर्चित र्या’पर, गायक तथा कम्पोजर हनी सिंकवि’रुद्ध उनकी पत्नी शालिनी तलवारले घ’रे’लु हिं’सा’को मु’द्दा दर्ता गराएकी छिन् । बिहेको १० वर्षपछि शा’लिनीले दिल्लीको तीस हजारी अदालतमा मु’द्दा दर्ता गराएकी हुन् ।
पिसाब फेर्न गाएकी २१ वर्षिय आशाले यस्तो गर्लिन् भन्ने कसैले सोचेका पनि थिएनन्!
काठमाडौ । २१ बर्षिया आशा राई विवाहित हुन् । आशा हुँदा हुँदै उनका श्रीमानले दुईवटा श्रीमती विवाह गरिसकेका छन् । रोजगारको सिलसिलामा आशा ओमन पुग्नु भएको थियो । त्यहाँ रहँदा उहाँको कपिलबस्तु घर भएका केटासँग चिनजान भयो । अन्ततः उनिहरु लि भि ङ्ग टु गेदरमा बस्न थाले । केटा उतै रहे आ शा घ र फ र्कनु भयो । नेपाल फर्किए पछि सँगै बस्ने र विवा ह गर्ने कसम खाएका थिए । नेपालमा निषेधाज्ञा तथा विविध कारण लि भिङ्ग टु गेदरमा रहेका साथि फर्किएनन् । आशा नेपाल आए लगत्तै खोटाङ्ग पुग्नु भयो । प्रारम्भिक बयानमा आशाले पहिलो एक महिना मिन्स भएको बताउनु भएको छ ।
त्यस पछि महिनावारी नभएकाले बच्चा भएको शंका लागेर केटालाई फोन गरे पनि वेवास्ता गरेको बताउनु भयो । असार १८ गते शुक्रबार खोटाङ्गबाट काठमाडौ जान आशा बस चढ्नु भएको थियो । लगातारको बर्षातका कारण खोटाङ्गबाट माम्ति आउन रातको १२ बजिसकेको थियो । खाना विचमा खाएर बसमा सबै सु ति रहेका थिए ।माम्तिमा खोलाले बस जान नसक्ने भयो सबै निदाए । विहान ४ बजे आशा उठेर पिसाव फेर्न निस्किईन । धेरै बेर उनि आईनन पनि । बस मालिक सन्तोषी राई पनि सिटमै निदाईरहनु भएको थियो ।
केहि क्षणमा हल्लाखल्ला हुन थाल्यो । आशा बसमा बसिसक्नु भएको थियो । तर बाटो माथी बच्चा थियो । कारमा सवार यात्रुहरुले बच्चाका बारेमा सोधखोज गरे । सालनाल का टे । दुध चु सा उन थाले । केहि क्षण पछि मात्रै थाहा भयो आ शाले पि साव फेर्न जाँदा बच्चा जन्माएर पाखोमै छा डेर बसमा आएर बसेकी रहिछन् । प्रहरीलाई खवर भयो । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **