समाचार

मन्त्री पाण्डेले कोभिसिल्ड खोप लगाएपछि, दुबै खुट्टा न’चल्ने र श;रीर शिथिल अवस्थामा पुग्याे

लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे ग-म्भी-र अस्वस्थ भएकी छन् । असार २३ गते लुम्बिनी प्रादेशिक अ-स्प-ताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी

उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उ-प-चार-का लागि भैरहवास्थित भीम अ-स्पता-लमा भर्ना भएकी थिइन् । त्यसपछि बुटवलको अस्पतालमा ल्याइएकी उनलाई त्यहाँ पनि उ-पचा-र सम्भव नभएपछि काठमाडौं लगिएको हो ।

हाल उनको न-र्भिक अस्पतालमा उ-पचा-र भइरहेको बताइएको छ । कोभिसिल्ड खो-प लगाएपछि कमजोर हुँदै गएकी उनका दुबै खुट्टा नचल्ने र शरीर शि-थि-ल अवस्थामा पुगेको हो ।

चिकित्सकहरुले पाण्डेलाई न्युरो सम्बन्धी रो-ग ला-गेको र कोभिड खोप लगाएपछि त्यो रो-ग अलि छिटो देखिएको आ-शंका गरेको उनका श्रीमान् नवराज लम्सालले बताए ।

शरीर शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको र श्वास प्रश्वासमा समेत स-मस्या भई बो-ल्न न-मिल्ने अवस्थामा पुगेको उनको भनाइ छ । चिकित्सकहरूका अनुसार उनमा भाइरसका कारण हुने स-म-स्या देखिएको छ ।

शरीर प्या-राला-इसिस हुन नदिन र फो-क्सो, मुटुजस्ता अंग जो-गाउ-नका लागि विशेष सुई प्रयोग गर्ने गरिएको छ । चि-कित्सकहरुले उनको उ-पचार-मा लामो समय लाग्न सक्ने जनाएको परिवारले बताएका छन् ।

सरकारमा सामेल भए पनि उनको उ-प-चार-का लागि प्रदेश सरकारले हालसम्म कुनै सहयोग नगरेको परिवारजनको गुना-सो छ । पाण्डे जनता समाजवादी पार्टी (जसपा) नेपालको ठाकुर

पक्षबाट गत वैशाख १९ गते प्रदेश सरकारमा सामेल भएकी थिइन् । मन्त्री भएलगत्तै उपेन्द्र यादव पक्षको का-र-वा-हीमा परेकी उनीसहित जसपाका सांसद सर्वोच्च अदा-लतको अन्तरिम आदेशबाट पु-नर्ब-हाली भएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close