समाचार

श्रीमानले आर्मीको श्रीमतीलाई पनि छो’डेन, ३ जना महिलालाई खेलौना सम्झियो, श्रीमती आ’क्रोशित हुँदै आइन-भिडियो सहित

मोरंग । मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कु’ट’पि’ट गरेको भन्दै मिडियामा आएकी हुन् ।

उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन । उनले श्रीमान बाट मलाई धेरै ट’चर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अ’स्विकार गरेको समेत बताएकी छिन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग स’म्बन्ध बि’च्छेद गरेको भन्दै भएको सम्पति पनि बेचेर खाएको आ’रोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हेला गरेको बताईन ।

अहिले २ जना नानीहरुको बि’जोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गुनासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो स’म्बन्ध बि’च्छेद भएको भन्दै बिबाहको प्रस्ताब गरेको आ’रोप लगाएकी हुन् ।

यो पनि :रुकुम / रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ । त्रिबेणी गाउँपालिका-४ छहरे निबासी २६ बर्सिया कमला खडकाको श व फेला परेको हो ।सोमबार बेलुका ७ बजेतिर भैसीलाई घाँस हाल्न घर भन्दा २ सय मिटर टाढा रहेको गोठमा गएकी थिईन । धेरै समय सम्म घरमा नआएपछि स्थानीयले खोज्दा गोठभन्दा तल उनको श व फेला परेको थियो ।

मकै र रुखका बुट्यान भाचिएकाले धारिलो ह तिया र प्रयोग गरि ह त्या भएको हुनसक्ने वडा अध्यक्ष चन्द्र बहादुर खड्काको आ शंका छ । घ टना लगतै प्रहरी टोली पुगिसकेकोले अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले बताउनुभयो ।घटनाको प्रकृति हेर्दा ब ला त्का,र गरि ह’त्या गरेको हुनसक्ने प्रहरी र स्थानीयको अनुमान छ । मृत’कका श्रीमान बल बहादुर खडका वैदेशिक रोजगारीमा छन् । अन्य समाचार

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदनसमेत दिइसकेको छ ।

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर शहीद उद्यानभित्रबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close