मनोरंजन

एकपछि अर्को सफलता , अबतार शाक्य को नयाँ गित बजारमा

काठमाडौं । अहिले डिजिटल बजारमा एकोहोरो भो ध्यान बाख्री ले घाँस खायो मायालु ले ज्यान गित किसन गाहा मगर र पुर्णकला बि सी को आबाज अनि किसन गाहा मगर को लय र अबतार शाक्य को शब्द मा बजारमा आएको छ ।

गित लाई पुष्कर सुनुवार ले संगीत संयोजन गर्नुभएको छ , जस्मा मोडल हुनुन्छ अहिले को चर्चित करिश्मा ढकाल र राजु रोका मगर ।

गितलाई कोरीयोग्राफी बिनोद सुन्दास ले गर्नु भएको हो भने निर्देशक मिलन कार्की हुनुन्छ । सन्तोष ढकाल ले खिच्नु भएको गित लाई बिष्णु शर्मा ले सम्पादन गर्नुभएको हो ।

रिम्झिम फिल्म्स को युट्युब च्यानल बाट गित रिलिज गरिएको छ । गितलाई सबैले माया गर्दिनुहोला ।

भिडियो हेर्नुहोस ।

यस भन्दा अगाडि आकाश रुन्छ गित पनि स्वयम् अबतार शाक्य ले नै रचना गरेका थिए भने मोडल स्वयम् अबतार र सुशीला थापा हुनुन्थ्यो ।

जुन गित ले तिन ओटा अवार्ड नबगाएक , नबगायिका र मोडल गरि आफ्नो पोल्टोमा पार्न सफल भएको थियो । हेरौं उक्त गित को भिडियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close